Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

कसरी पाउने सेक्समा सन्तुष्टि ???

यौनकार्य एउटा शारीरिक संयोग हो। यौनचाहना सामान्य शारीरिक प्रवृत्ति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले  महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्द मात्र प्राप्त हुँदैन, शारीरिक सुखका साथै स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन देखा पर्छ।  यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ। स्वस्थ यौन  जीवनले वैवाहिक जीवनमा सञ्जीवनीको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित  न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी सुविधाजनक बिछ्यौना आवश्यक  हुन्छ, त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको।

मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बराबर व्यय हुन्छ र भोजनमा ती पदार्थको कमीले  यौनलाई प्रभावित गर्छ, जसका कारण यौनशक्तिमा कमी आउँछ, मानिसले आफ्नो यौन जीवनबाट सोचेअनुरूपको सुख प्राप्त गर्न सक्दैन  भने वैवाहिक जीवनसमेत धरापमा पर्छ। त्यसैले यौन जीवनलाई सुखी राख्न