Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

हार्दिक आभार

पोखरा महानगरपालिका –२५, हेम्जा स्थित श्री माछापुच्छ्रे सेवा समाज बाट यस श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित संस्थागत रुपमा रु २२ हजार २ सय २५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँहरूको दानको उच्च कदर गर्दै वहाँहरूको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८ खोरामुख स्थित श्री खोराकोमुख आमा समूह बाट यस श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित संस्थागत रुपमा रु ५० हजार ५ सय ५५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँहरूको दानको उच्च कदर गर्दै वहाँहरूको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री डण्डपाणी चापागाई ज्यू तथा परिवारजन बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित रु. ५१ हजार रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख हाल अमेरिका निवासी यस विद्यालयका संस्थापक, शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री किर्तिमान गुरुङ ज्यू तथा परिवारजन बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित रु.१ लाख १ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

माछापुच्छ्रे गाउँपालिका वडा नं. ८, कोलेली हाल पस्र्याङ, पोखरा निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री महेश्वर दवाडी बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु.२५ हजार १ सय २५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

भिमकालीपाटन पोखरा निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री कृष्ण बहादुर गुरुङ तथा वहाँको परिवारजनबाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु.५१ हजार १ सय ५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।