Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

पोखरामा भोली र पर्सी पेट्रोल वितरण हुने ( विवरण सहित)

पोखरामा भोली र पर्सी पेट्रोल वितरण हुने भएको छ । जिल्ला प्रसासन कार्यालय कास्कीले आज दिएको जानकारी अनुसार भोली चार पाँग्रे र पर्सी दुइ पाँग्रे सवारी साधनलाई पेट्रोल बाँडिने छ । जोर तथा विजोर नम्बरका आधारमा छुट्टा छुट्टै पम्पबाट वितरण गरिने पेट्रोलको निगरानी भोली नेपाल प्रहरी तथा पर्सी शसस्त्र प्रहरीले गर्ने छ । पुरा विवरण तल हेर्नुहोस् ।



तिजमा दर खुवाउने फरक शैली

भदौ २५पोखरा, 
तिजको रमझम शुरु भइसक्योगाउँघरतिर भन्दापनि शहर बजारमा तिजमा दर खाने खुवाउने भड्किलो शैलीविगत केही वर्षयता देखिएको पाइन्छ  तथापि कास्की जिल्लाको कालिका गा.वि.स्थित चन्डीका प्रा.वि.काशिक्षक शिक्षिकाहरुले तिजमा दर खाने खुवाउने फरक शैली अपनाएका छन्  विद्यालयका शिक्षक शिक्षिकाहरुलेशुक्रबार पोउमनपा  पस्र्याङमा अवस्थित समता शिक्षा निकेतनको अवलोकन भ्रमण गरी विद्यालयकाप्रधानाध्यापक झलक शर्मासँग अन्तरक्रिया समेत गरे  अन्तरक्रियाको क्रममा अध्ययन अध्यापनको क्रममा देखापर्ने समस्याहरु  तिनको निराकरणको बारेमा छलफल भएको थियो  भ्रमणको क्रममा समता निकेतनको शैक्षिक,भौतिक तथा प्रशाशनिक व्यवस्थापनबाट आफूहरु प्रभावित भएको जानकारी चन्डीका प्राथमिक विद्यालयकाप्रधानाध्यापक जमान बहादुर गुरुङले जानकारी दिए  “समताको भ्रमणले धेरै हौसला दियोहाम्रो विद्यालयलाईअझै सफल  समुन्नत बनाउन प्रयत्न गर्नेछौँ”, गुरुङले थपे 
विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लैजान उपयुक्त स्थानको छनौट गर्ने उद्देश्यले कास्कीको लुम्लेगा.वि..मा अवस्थित क्षेत्रिय कृषि अनुसन्धान केन्द्रको समेत अवलोकन भ्रमण  गरियोशिक्षक टिकारामगौतमले जानकारी दिए 
दर  खाने बहानामा दिनभरी डिस्को शैलीका गीतमा नाच्ने  मापसे गर्ने चलनलाई चुनौति दिँदै विद्यालयकाशिक्षक शिक्षिकाहरु मिलेर विभिन्न क्षेत्रको अवलोलन भ्रमण  स्वास्थयका लागि अत्यन्तै फाइदाजनक शाकाहारीभोजन गरेर तिजको दर खाने कार्यक्रम आयोजना गरिएकोले आफूहरु अत्यन्तै  उत्साहित भएको शिक्षिका गितालम्सालले बताइन्