हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख हाल अमेरिका निवासी यस विद्यालयका संस्थापक, शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री किर्तिमान गुरुङ ज्यू तथा परिवारजन बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित रु.१ लाख १ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

1 comments:

Anonymous said...

Shooting Casino | Shootercasino
Shota casino offers 메리트 카지노 the world's leading selection of Live Casino Video Poker and a wide selection of great table games. Enjoy a variety of special  Rating: 2.8 제왕 카지노 · 바카라 ‎4 votes