हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, लुम्रे निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री धर्मदत्त दाहाल का सुपुत्र श्री चोक प्रसाद दाहाल (हालः यु.ए.ई) बाट स्व. माता लेखमाया दाहालको पुण्य स्मृतिमा  श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित  रु.५५ हजार ५ सय ५५ रुपैँया तथा दुबईमा भएका साथीहरूबाट समेत रकम संकलन गरी अक्षयकोषको रुपमा जम्मा रु. ७१ हजार ७ सय ७७ रुपैयाँ प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

स्व. माता लेखमाया दाहाल

0 comments: