हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८ ईदिखोला स्थित श्री इन्द्रेणी आमा समूह बाट यस श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित संस्थागत रुपमा रु १० हजार २५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँहरूको दानको उच्च कदर गर्दै वहाँहरूको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

0 comments: