हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री डण्डपाणी चापागाई ज्यू तथा परिवारजन बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित रु. ५१ हजार रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

0 comments: