गुगलले हेप्यो नेपालीलाई...

विकसित देश अमेरिकाले नेपाल लगाएतका अल्पविकसित देशहरुमाथी हेपाहा व्यवहार गर्नेगरेका समाचारहरु बेलाबेलामा आउने गरेका छन् । चाहे त्यो राजनैतिक रुपमा होस् वा कुटनैतिक रुपमा नै किन नहोस् । यतिमात्र हैन, अमेरिकामा बनेका गुगल तथा यु टुव जस्ता साइटहरुले समेत नेपाल र नेपालीलाइ हेपाहा व्यवहार गर्छन् र अन्य देशका नागरिकहरुलाइ दिने सुविधा नेपालीहरुलाई दिँदैनन् ।
यसको बलियो प्रमाण हो नेपालीहरुले नेपालबाट बनाएको यु टुब भिडियोको लागी गुगल एड उपलब्ध नगराउनु । गुगलले वेबसाइटका लागी गुगल एड उपलब्ध गराएपनि नेपालमा बनाएका यु टुब एकाउन्टमा राखिने भिडियोहरुका लागी भने त्यस्तो सेवा दिएको छैन । आखिर किन यस्तो सौतेनी व्यवहार गर्छ त नेपालीलाई गुगलले ? तपाई यसबारेमा के भन्नुहुन्छ ? तलको बक्स (Post a Comment) मा एउटा कमेन्ट अबस्य लेख्नुहोला ।

2 comments:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Jai said...

Nice