पोखरा १९ भदौ, रातभरी परेको अविरल वर्षाका कारण पोखरा उमनपा १३ पाटनबेँशीको दुधपोखरी चोकमा घट्टेखोला र विजयपूर खोलाको दोभानमा विजयपूर खोलाले कटान गरेपछि । पाटनबेँशी जोखिममा परेको छ । खोला सडकको नजिकै आइपुगेको कारण दुधपोखरी चोकका स्थानियबासीहरु पिडित बनेका छन् । खोला र सडक बीचको दूरी अब करिब एक डेढ मिटर मात्र बाँकी रहेकाले फेरी पनि खोला बढेको खण्डमा सडक सँगसँगै बस्ती पनि खतरामा परेको छ । आर्बा विजय गाविस लगाएतका गा.वि.स.बाट पोखरा छिर्ने नाका भएको कारण दूधपोखरी, ताङतिङ, सिक्लेस लगाएतका विभिन्न स्थानमा जाने बाटो भएका कारण यो सडक खण्डको महत्व अत्याधिक रहेको छ । पाटनबेँसी क्षेत्र र खासगरी दूधपोखरी चोकमा बाक्लो बस्ती भएका कारण खोलाले केही मिटर मात्रै कटान गरेको खण्डमा सर्वनास निम्त्याउने खतरा बढेको छ । यसैबीच आज विहानै जम्मा भएको स्थानिय बासीको भेलाले विजयपूर खोला नियन्त्रण गर्न स्थानिय सरकार सँग आग्रह गरेको छ ।
रातभरीको वर्षाले पोखराको बस्ती जोखीममा ।

Subscribe to:
Post Comments (Atom)
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment