माछापुच्छ्रे गाउँपालिका वडा नंं. ८ ल्वाङ निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री चित्र बहादुर गुरुङ ज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु. २ हजार ५सय ५५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।
Enjoying in Jumerah beach Dubai.
A great day in Dubai..
Uuuuummmmmmmmm....
A lady from Nepal is swimming in a river in Nepal.
River in Nepal
Arva Vijaya River, Pokhara, Kaski Nepal.
Cha Cha Huuuuiiiiiiiiiiiiiiii
Playing the Ping (Swing) on the occasion of Dashain Festival.
Ready to climb Mt. Everest??
You have to wear such a dress before climb the mountains.
हार्दिक आभार
माछापुच्छ्रे गाउँपालिका वडा नंं. ८ ईदिखोला निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री टेकबहादुर के.सी. ज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु. १० हजार ५१ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।
हार्दिक आभार

माछापुच्छ्रे गाउँपालिका वडा नंं. ८ खोरामुख निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व तथा यस श्री शहीद हरिप्रसाद आ.वि., वि.व्य.स. अध्यक्ष श्री ओम प्रसाद गुरुङ ज्यू तथा वहाँका पिताश्री खम्ब सिँह गुरुङज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित जम्मा १ लाख ६ सय
५६ रुपैयाँ प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।हार्दिक आभार

माछापुच्छ्रे गाउँपालिका वडा नंं. ६ भिँडावारी निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री टेकनाथ गौतम ज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु. ३० हजार ५ सय रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।
हार्दिक आभार
माछापुच्छ्रे गाउँपालिका वडा नंं. ८ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद दवाडी ज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु. ५१ हजार १ सय ५१ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।
हार्दिक आभार
शहीद श्री हरिप्रसाद गुरुङकी धर्मपत्नी दिव्यनगर, चितवन निबासी श्री नन्द देवी गुरुङ ज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु. १ लाख १ हजार १ सय ११ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।
Subscribe to:
Posts (Atom)













