Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख हाल अमेरिका निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री बबितमान गुरुङ ज्यू तथा परिवारजन बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित रु.१ लाख १ हजार रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।
सम्मान पत्र ग्रहण गर्दै वहाँका साला श्री कृष्ण आचार्य

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, लुम्रे निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री धर्मदत्त दाहाल का सुपुत्र श्री चोक प्रसाद दाहाल (हालः यु.ए.ई) बाट स्व. माता लेखमाया दाहालको पुण्य स्मृतिमा  श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित  रु.५५ हजार ५ सय ५५ रुपैँया तथा दुबईमा भएका साथीहरूबाट समेत रकम संकलन गरी अक्षयकोषको रुपमा जम्मा रु. ७१ हजार ७ सय ७७ रुपैयाँ प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

स्व. माता लेखमाया दाहाल

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–९ तक्रो स्थित श्री तक्रो तामाङ समाज बाट यस श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित संस्थागत रुपमा रु ३० हजार ५ सय ९५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँहरूको दानको उच्च कदर गर्दै वहाँहरूको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री बलराम गौतम तथा वहाँको परिवारजनबाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु.५५ हजार ५ सय ५५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री यम बहादुर गुरुङ ज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु.१० हजार ५ सय ५० रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।

हार्दिक आभार

माछापुच्छ्रे गा.पा.–८, खोरामुख निवासी शिक्षाप्रेमी एवं समाजसेवी व्यक्तित्व श्री शारदा बाँस्तोला ज्यू बाट श्री शहीद हरिप्रसाद शैक्षिक एवं धार्मिक महामहोत्सव –२०७५ (आश्विन १२ देखि २०) को सफलताको शुभकामना सहित व्यक्तिगत रुपमा रु.१ हजार ५ रुपैँया प्रदान गर्नुभएको हुँदा महायज्ञ मूल समारोह समिति वहाँको दानको उच्च कदर गर्दै वहाँको सु–स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।